Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनचाँदीको मूल्य कति ?

आइतबार, २५ फागुन २०७६, ११ : ११ मा प्रकाशित

आइतबार सुनचाँदीको मूल्य कति ?

अर्थ संसार, काठमाण्डौं ­- नेपाली बजारमा आज (अतइतबार) सुनचाँदीको मूल्य यथावत रहेको छ। 

आज सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी, चाँदी पनि आज यथावत रहि प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको