Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना विरुद्ध लड्न मोदीलाई साथ दिँदै ओली

निशा हुमाँगाई

शुक्रबार, ३० फागुन २०७६, १६ : ४२ मा प्रकाशित

कोरोना विरुद्ध लड्न मोदीलाई साथ दिँदै ओली

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई समर्थन गरेका छन् । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्धको लडाइँमा अघि बढ्न नेपाल पनि तयार रहेकाे उनले एक ट्वीटरमार्फत बताएका छन् । 

उनले सार्क सदस्य राष्ट्रसँग मिलेर यहाँका नागरिकलाई कोरोना भाइरसबाट बचाउन नेपाल सरकार पनि तल्लीन रहेकाे बताएका हुन् ।

त्यस्तै, नेपालले मात्र नभएर यस लडाइँमा  श्रीलंका, भूटान र माल्दिभ्सले पनि मोदीको प्रस्तावलाई समर्थन गरेका छन् ।

माेदीकाे ट्वीटर ः

ओली​काे ट्वीटर ः

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको