Like us!
Follow us!
Connect us!
Watch us!

दश लाख थान मास्कसहित एक पक्राउ

बुधबार, ०५ चैत्र २०७६, १४ : २९ मा प्रकाशित

दश लाख थान मास्कसहित एक पक्राउ

अर्थ संसार, काठमाण्डौं - प्रहरीले १० लाख थान मास्कसहित काठमाण्डौंको सानो भर्‍याङबाट एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गाेरखाका युवराज न्यौपाने रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले न्यौपाने लाइ उक्त परिमाणकाे मास्क सहित पक्राउ गरेकाे हाेे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको