Like us!
Follow us!
Connect us!
Watch us!

डेभलपमेण्ट बैंकर्स एशोसिएसनले डाक्याे सभा कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

बुधबार, ०५ चैत्र २०७६, १३ : ३० मा प्रकाशित

डेभलपमेण्ट बैंकर्स एशोसिएसनले डाक्याे सभा कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे फागुन २० गते मंगलबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १४औं वार्षिक साधारण सभा चैत्र २१ गते शुक्रबार हाेटल बाराही, लेकसाइट, पाेखरा, कास्कीमा दिनकाे ४ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन पारित गरिनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e71d23dc9b36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको