Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना प्रभाव : सबै पठनपाठन बन्द

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, १३ : ५६ मा प्रकाशित

काेराेना प्रभाव :  सबै पठनपाठन बन्द

अर्थ संसार, काठमाडौं - विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसले शैक्षिक संस्थाहरूलाई समेत प्रत्यक्ष प्रभाव पारेकाे छ ।

उक्त संक्रमणलाई ध्यानमा राखि नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरूकाे पठन पाठन तथा परीक्षा समेत स्थगित गर्ने निर्णय सार्वजनिक भएकाे छ । याे सँगै आज (चैत्र ६ गते, बिहीबार) गते बसेकाे त्रि.वि कार्यकारी परिषद्काे बैठकले गरेकाे निर्णय अनुसार भाेलि शुक्रबारबाट लागु हुने गरी त्रि.वि अन्तर्गत सञ्चालन भैरहेकाे स्नातकाेत्तर तह सेमेष्टर प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षाहरू अर्काे सूचना प्रकाशन नभएसम्मकाे लागि स्थगित गरिएकाे त्रिभुवन विश्वविद्यालयले एक सूचना मार्फत बताएकाे छ । 

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e732f7625f9b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको