Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा २ जना नर्सलाई कोरोना संक्रमणको आशंका

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, ०८ : ३४ मा प्रकाशित

काठमाडौंमा २ जना नर्सलाई कोरोना संक्रमणको आशंका

अर्थ संसार, काठमाडौं - काठमाडौंमा २ जना नर्सलाई कोरोना संक्रमणको आशंका गरिएकाे छ । 

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्सकाे आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे । अहिले उनीहरू दुवै जनालाई टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । 

पीसीआर विधिबाट परीक्षण गरे पश्चात मात्र उनीहरूकाे अन्तिम रिपोर्ट आउने अस्पताल स्राेतले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको