Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १० : ३३ मा प्रकाशित

आइतबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार) एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा पैसा र बिक्रीदर १२० रुपैया ४८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१७ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ६६ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

यसका साथै, आइतबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको