Like us!
Follow us!
Connect us!
Watch us!

थप १० जना कोरोना संक्रमित, पुग्यो १२० जना

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, ०८ : ४८ मा प्रकाशित

थप १० जना कोरोना संक्रमित, पुग्यो १२० जना

अर्थ संसार, काठमाडौं- नेपालमा थप १० जना कोरोना भाइरस संक्रमित भएका छन् । १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको अनुसार कपिलवस्तु, यशोधरा गाउँपालिका- ५  र बुद्धभुमि नगरपालिका- ७ , १० निवासी १८, १९, २०,२०, २४, ३०, ३१, ३४, ३४, वर्षिय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेका छन् ।

5eb8c2b422b62.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको