Like us!
Follow us!
Connect us!
Watch us!

एकाबिहानै थपिए ९ जना काेराेना संक्रमित : संक्रमितकाे संख्या २५८ पुग्याे

निशा हुमाँगाई

शुक्रबार, ०२ जेठ २०७७, ०८ : २० मा प्रकाशित

एकाबिहानै थपिए ९ जना काेराेना संक्रमित : संक्रमितकाे संख्या २५८ पुग्याे

अर्थ संसार, काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँके नैनापुर निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरूषहरूमा काेराेना संक्रमण पुष्टि भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको