Like us!
Follow us!
Connect us!
Watch us!

पाटन अस्पतालको आइसोलेसनमा वार्डमा एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १३ : ०४ मा प्रकाशित

अर्थ संसार काठमाडाैं - स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालकाे आइसोलेसन वार्डमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । 

उनलाई कोरोनाकाे आशंकामा आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको थियाे । तर उनकाे कोरोना रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी, उनकाे मृत्युकाे कारण काेराेना नभएकाे र हालसम्म कारण खुल्न नसकेकाे पनि शर्माले बताए । हाल अस्पतालको आइसोलेसन वार्डमा १२ जना उपचाररत रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको