Like us!
Follow us!
Connect us!
Watch us!

सारथी लघुवित्तले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १० : ३२ मा प्रकाशित

सारथी लघुवित्तले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – सारथी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे जेठ १७ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार ५ गते शुक्रबार दियालाे फुडल्याण्ड, टाेखा, बसुन्धारा, काठमाडाैँमा हुनेछ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव पारित गर्न संस्थाले विशेष साधारण सभा आह्वान गरेकाे हाे । यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता अनुसार मर्जरमा जान लागेका हुन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ed4891ddd5e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको