Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ७५ जना कोरोना संक्रमित

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १३ : १२ मा प्रकाशित

फेरि थपिए ७५ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ सय ४२ जना पुगेको छ । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि  भएको हो। यो सँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको