Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुस् मंगलबार कति छ डलरसहित अन्य विदेशी मुद्राकाे विनिमयदर ?

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, १० : ५४ मा प्रकाशित

हेर्नुस् मंगलबार कति छ डलरसहित अन्य विदेशी मुद्राकाे विनिमयदर ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२० रुपैयाँ ९० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

अन्य विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको