Like us!
Follow us!
Connect us!
Watch us!

०.३२ अंकले बढेको  बजारमा एक अर्ब १० करोडको कारोबार

विहीबार, १४ बैशाख २०७४, १६ : १५ मा प्रकाशित

०.३२ अंकले बढेको  बजारमा  एक अर्ब १० करोडको कारोबार

अर्थ संसार 
काठमडौं– साताको अन्तिम दिन (आज) सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन नेप्से ०.३२ अंकले बढको छ ।

जम्मा १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार ५ सय २० वटा सेयर कित्ता खरिदविक्री हुँदा एक अर्ब १० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस होटल ६६.५३ अंक, विकास बैंक ६.०५ अंक, हाइड्रोपावर १४.७६ अंक, फाइनान्स ६.२८ अंक, इन्स्योरेन्स ६९.८ अंकले बढेका छन् ।

यता बैंक ५.७९ अंक, अन्य ४.९१ अंक र उत्पाद समुहको भने आज कारोबार भएको छैन । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छन् । 

5901cf8fe9796.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको