Like us!
Follow us!
Connect us!
Watch us!

मेयर/प्रमुखमा कुन पार्टीले कहाँ जिते ? हेनुहोस् (सूचिसहित)

बुधबार, ०३ जेठ २०७४, ०८ : ५२ मा प्रकाशित

मेयर/प्रमुखमा कुन पार्टीले कहाँ जिते ? हेनुहोस्   (सूचिसहित)

 

अर्थ संसार 
काठमाडौं स्थानीय तह निर्वाचन- २०७४ को मतगणना जारी छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ।

हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्।

एमालेले विजय हासिल गरेका स्थानहरुः

१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही

२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही

३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना

५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले

६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले

७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ

८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ

९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी 

 १० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल

१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने

१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ

१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का

१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा

१६ पर्वत, महाशिला गाउँपालिकास् राजु पौडेल

१७ स्याङ्जा, हरिनास गाउँपालिकास् खिलनारायण मानन्धर

१८ जुम्ला, तिला गाउँपालिकास् रतननाथ योगी

१९ जाजरकोट, भेरी नगरपालिकास् सीपी घर्ती

२० हुम्ला , अदानचुली गाउँपालिकास् दलु फडेरा

२१ कास्की, माछापुच्छ्रे गाउँपालिका स् कर्णबहादुर गुरुङ

२२  स्याङ्जा, आँधिखोला गाउँपालिकास् सुधिर पौडेल

२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका स् ओमबहादुर बुढा

२४ रसुवा, कालिका गाउँपालिकास् सिताकुमारी पौडेल

२५ दोलखा, जिरी नगरपालिकाः टंक जिरेल

२६ मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ

 

 कांग्रेसले विजय हासिल गरेका स्थानहरुः

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना

२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा

३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा ९निर्विरोध०

४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले

५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट 

८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ 

९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल 

 १० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा

११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल

१२ गोरखा, चुमनुब्री गाउँपालिकाः  धनबहादुर गुरुङ

१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी

 १४ पर्वत, पैंयू गाउँपालिकास् खगेन्द्रप्रसाद तिवारी

१५ सल्यान, त्रिवेणी गाउँपालिकास् मानबहादुर डाँगी

१६ रसुवा, उत्तरगया गाउँपालिका स् उपेन्द्र लम्साल 

१७ गोरखा, भिमशेन गाउँपालिका स् लीलानाथ लामिछाने

१८ जाजरकोट, बारेकोट गाउँपालिकास् महेन्द्र शाही 

१९ लमजुङ, मध्यनेपाल नगरपालिकास् रमेशराज पाण्डे

२० काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिकास् प्रेमबहादुर तिमल्सिना 

२१ जुम्ला, कनकासुन्दरी गाउँपालिकास् नरवीर रावत 

२२ मुगु , कार्मारोंग गाउँपालिकास् छिरिङ क्याप्ने

२३ नवलपरासी, हुप्सिकोट गाउँपालिकास् लक्ष्मी पाण्डे

२४ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी

२५ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा 

२६ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान

 

माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही

२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

 ५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

 ६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही

७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

 १२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्णसिंह थापा 

१३ वागलुङ , तारा गाउँपालिकास् प्रकाश घर्ती

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको