Like us!
Follow us!
Connect us!
Watch us!

२७ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्दै पञ्चकन्या माई हाइड्रोपावर

बुधबार, ०३ जेठ २०७४, १४ : ४१ मा प्रकाशित

२७ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्दै पञ्चकन्या माई हाइड्रोपावर

अर्थ संसार, 
काठमाडौं-  स्थानीयवासीलाई  पञ्चकन्या माई हाइड्रो पावरले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

यस हाइड्रोपावर कम्पनले  पहिलो चरणमा इलामका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने  भएको छ ।   ती मध्ये नेपाल ११ लाख कित्ता सेयर स्थानीयवासीका लागि निष्काशन गर्ने छ ।

अरु बाँकी कम्पनीले सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको