Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोम्याक्सले ल्यायो नया स्मार्टफोन

विहीबार, ११ कार्तिक २०७३, ०९ : २९ मा प्रकाशित

माइक्रोम्याक्सले ल्यायो नया स्मार्टफोन

अर्थ संसार
काठमाडौ– माइक्रोम्याक्स नयाँ क्यान्भास स्पार्क २ प्रो नेपाली बजारमा ल्याएको छ । यसमा विशेष किसिमको प्रोसेसर, १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ८ जिवी रोम, ५ इन्चको डिस्प्ले, २००० एमएएचको व्याट्री छ । यसमा ५ एमपीको हाइरिजोल्युसन अटोफोकस रियर क्यामेरा, २ एमपीको फ्रन्ट क्यामेरा छ । यस स्मार्टफोनमा एन्ड्रोइडको मार्समेलो अपरेटिंग सिस्टम छ । कम्पनीले यसको बजार मूल्य ८ हजार ४ सय १५ रुपैयाँ तोकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको