Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक (नतिजा सहित )

मंगलबार, १० साउन २०७४, १७ : ५२ मा प्रकाशित

कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक (नतिजा सहित )

अर्थ संसार, काठमाडौ-  कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस )अन्तर्गत जेठ २७ र २८ गते लिइएको परिक्षाको नतिजा आज प्रकाशित भएको हो ।

उक्त समयमा छुटेका परिक्षार्थीलाई असार २१ देखि २९ गतेसम्म परिक्षा लिइएको थियो ।

६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएकोमा १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यहाँबाट हेर्नुहोस् नतिजा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको