Like us!
Follow us!
Connect us!
Watch us!

अन्जुले गाइन हिन्दी गीत (भिडियोसहित)

आइतबार, २९ साउन २०७४, १८ : २९ मा प्रकाशित

अन्जुले गाइन हिन्दी गीत (भिडियोसहित)

4rws9j-37PM

अर्थ संसार, काठमाडौं– नेपाली गायन आकाशकी उज्वल नक्षत्र अञ्जु पन्तले हिन्दी गीत गाएको सुन्नु भएको छ ? सुन्नु भएको छैन भने यहाँ हामीले उनले गाएको गीतको भिडियो यहाँ प्रस्तुत गरेका छौं ।

भारतीय स्वरसाम्राज्ञी लता मंगेसकरको ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतलाई अन्जुले आफ्नो स्वरमा रेकर्ड गराएकी हुन् । गायिका अञ्जुको यो पहिलो हिन्दी कभर संङ हो ।

नेपाली अन्य गितहरुमा जस्तै यस हिन्दी गितमा पनि अञ्जुको स्वर निकै खुलेको छ । उनले दुई दिनअघि आफ्नै च्यानल अन्जु पन्तको नामबाट गीतको भिडियो सार्बजनिक गरेकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको