Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि अटो लोन : ५ वर्ष सम्म एउटै ब्याजदर तथा एउटै किस्ता

शुक्रबार, १६ भदौ २०७४, ०७ : ३८ मा प्रकाशित

एनएमबि अटो लोन :  ५ वर्ष सम्म एउटै ब्याजदर तथा एउटै किस्ता

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको छ ।

यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव- चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ ।

यो अटोलोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको