Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने

सोमबार, १९ भदौ २०७४, १२ : १३ मा प्रकाशित

सानिमा बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं – सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  गत आर्थिक बर्षको नाफाबाट आफ्ना आफुना लगानीकर्तालाई उक्त बोनस सेयर दिने निर्णय गरेको हो । 

  बैंकको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।बोनस सेयर साधारणसभाबाट पारित भई राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र लगानीकर्ताहरुले पाउने छन् । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

59acf49aa343f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको