Like us!
Follow us!
Connect us!
Watch us!

पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत

सोमबार, १९ भदौ २०७४, १३ : ०९ मा प्रकाशित

पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं–  पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार बैंकको ८ लाख १४ हजार ५१ कित्ता सेयर सूचिकृत भएको हो । 

59ad01e491240.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको