Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि जारी गर्यो यस्तो सूचना

अर्थ संसार

बुधबार, १३ असार २०८०, १३ : ०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि जारी गर्यो यस्तो सूचना

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले आज आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको हो ।

अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आफ्ना ग्राहकलाई बैंकले सूचनामार्फत् जानकारी गराएको छ । 

उक्त कार्यमा संलग्न भएको थाहाँ पाएमा उनीहरुको बैंक खाता, मोबाइल वालेटलगायतबाट गरिने कारोबार बन्द गर्ने र कानुनी कारबाही गर्ने चेतावनी बैंकले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको