Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

मंगलबार, १४ कार्तिक २०७४, १४ : ४९ मा प्रकाशित

तीन कम्पनीको सेयर  नेप्सेमा सूचिकृत, कुनको कति ?

आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर सूचिकृत भएको छ ।  गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुँरास लाईफ इन्स्योरेन्सले सेयर सूचीकृत भएका हुन ।

कुनको कति

गोर्खाज फाइनान्स

गोरखा फाइनान्सको २८ लाख ९३ हजार ३ सय १३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल ग्रामिण विकास बैंक

नेपाल ग्रामिण विकास बैंकको ९ लाख ७५ हजार कित्ता नेप्सेमा सूचिकृत भएको छ ।

गुँरास लाईफ इन्स्योरेन्स

गुँरास लाईफ इन्स्योरेन्सको ४ ४० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको