Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १३ : ५० मा प्रकाशित

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि लुम्बिनी विकास बैंकले दिएको ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरि कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार २०० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ३९३ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको