Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १० : ४८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

हाल विद्यमान संस्थापक सेयरधनीका लागि मात्र बिक्रीमा राखिएको सेयर  खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै बैंकले तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको