Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोको महाप्रबन्धकमा गृष्म ओझाको पुनर्नियुक्ति

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १० : १९ मा प्रकाशित

सानिमा माई हाइड्रोको महाप्रबन्धकमा गृष्म ओझाको पुनर्नियुक्ति

सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा दोहिरिएका छन् ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई महाप्रबन्धकमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । जेठ १५ गतेदेखि लागू हुने गरी उनी आगामी थप चार वर्षका लागि कम्पनीको महाप्रबन्धक नियुक्त भएका हुन् ।

२०७७ जेठ ११ गते अघिल्लो पटक नियुक्त भएका ओझाको २०८१ जेठ १४ गतेसम्म कार्यकाल बाकिँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको