Like us!
Follow us!
Connect us!
Watch us!

सुन तोलामा दुई सयले सस्तियो, चाँदी पनि १५ रुपैयाँले घट्यो

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १३ : ०९ मा प्रकाशित

सुन तोलामा दुई सयले सस्तियो, चाँदी पनि १५ रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा आज बिहीबार गिरावट आएको छ । आज सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले घट्दा चाँदी पनि १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको