Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाको रोमान्स मेन्दोमायामा हेर्न पाइने [ भिडियोसहित}

मंगलबार, ०५ पुस २०७३, १४ : ३२ मा प्रकाशित

अर्थ संसार

काठमाडौं– नायिका वर्षा शिवाकोटीले गायक प्रितम लामाको ‘मेहेन्दो माया’ बोलको गीतको म्युजिक भिडियोमा एस राजसँग रोमान्स गरेकी छन् ।भिडियोमा  रमणीय दृश्यहरु समेटिएको छ । मेहेन्दोको अर्थ तामाङ भाषामा फूल हुन्छ । उर्जेन लामाको शब्द तथा संगीत रहेको गीतलाई सुनिल बर्देवाले संगीत संयोजन गरेका हुन् ।

रामेछापमा जन्मी हेटौंडालाई कर्मथलो बनाएका लामाले बिगत ६ वर्षदेखि संगीत साधना गर्दै आएका छन् । निकेश खड्काद्धारा निर्देशित भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको