Like us!
Follow us!
Connect us!
Watch us!

नायिकाबाट गायिका बनेकी सारिकाको ‘कन्फ्यूजन’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार, ०४ जेठ २०७५, १७ : ४३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको अर्को गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ ।

गायक ध्रव विश्कोले नायिका÷गायिकालाई कन्फ्यूजन’ त्यो दिलको डिलेट गरन भन्दै छन् गीतमा ।अभिनास थापको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम विसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ ।

चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।  

5afec12d3d1f7.jpg 5afec13c82ce7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको