बुधबार, ३० साउन २०७५, १२ : ४४
एनएमबि माइक्रोफाइनान्सले १.१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
बुधबार, २७ असार २०७५

अर्थ संसार, काठमाडौं–  एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

असार २६ गते बसेको संचालक समितिको बैठले पुँजी वृद्धि गर्नको लागि १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

संस्थालाई सवल र सक्षम रुपमा विस्तार गर्न हकप्रद सेयर निष्काशनको बाटो रोजेको  संस्थाले जनाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved