Like us!
Follow us!
Connect us!
Watch us!

६ बुँदे माग सहित नेप्सेमा लगानीकर्ताको  धर्ना

बुधबार, १३ पुस २०७३, १४ : ३८ मा प्रकाशित

६ बुँदे माग सहित नेप्सेमा लगानीकर्ताको  धर्ना

अर्थ संसार
काठमाडौं – सेयर बजारका लगानीकर्ताहरुले बुधबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिव २ घण्टा धर्ना दिएका छन् । सेयर लगानीकर्ता संघको आयोजनामा बजार सुधारका विभिन्न ६ बुँदे माग राख्दै विहान १०ः३० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन् ।

उनीहरुले उठाएका मागबारे दुवै निकायसँग धारणा मागिएको र सोही आधारमा आन्दोलनका थप कार्यक्रम तय गरीने संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए ।

संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् ।

यो पढ्नु भयो ? 

सुनको मूल्य बढ्यो

डिप्रोक्सले दिने भयो बम्पर लाभांश, ५४ प्रतिशत दिने

कुचो बेचेर धानिएको एउटा जिन्दगी

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको