श्री लालीगुराँसले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
सोमबार, ०७ साउन २०७५

अर्थ संसार, काठमाडौं– श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले १८ वटा पदमा कर्मचारी माग गरेको छ ।
तलको विज्ञापन हेरी योग्यता पुगेको व्यक्तिले तोकिएको समयअवधिभित्र आवेदन दिन सक्नुहुनेछ ।
