Like us!
Follow us!
Connect us!
Watch us!
४.७७ अंकले बढेको बजारमा २९ करोडको कारोबार

केवाइसी उपलव्ध गराउन नेप्सेको आग्रहसँगै सेयर बजार सुधारको बाटोमा

मंगलबार, ०८ साउन २०७५, १५ : १५ मा प्रकाशित

केवाइसी उपलव्ध गराउन नेप्सेको आग्रहसँगै  सेयर बजार सुधारको बाटोमा

यस्तो आजको सेयर तालिका

अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न सेयर लगानीकर्तालाई आग्रह गरेसँगै सेयर बजारले उकालो लाग्न थालेको छ  ।

पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले सेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न लगानीकर्तालाई आग्रह गरिसकेको छ ।

केवाइसी उपलब्ध गराउन नेप्सेको आग्रहengerTwitterGoogle+Email

सेयर बजार मंगलबार ४.७७ अंकले बढ्दा २९ करोड ४१ लाख ८२ हजार ३४८ रुपैयाँको कारोबार भएको छ ।  जम्मा १६० वटा कम्पनीको ११ लाख ८८६ हजार ६८९ कित्ता सेयर खरिदविक्री हो ।  

कारोबार भएको समूह मध्ये ९ वटा समूह उकालो लाग्दा नेप्से ११९९.३४ विन्दुमा पुगेको छ ।  क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३६ अंकले उकालो लागेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्प्नीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b56f4b0b6915.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको