Like us!
Follow us!
Connect us!
Watch us!

चर्चित मोडल र कलाकारको उपस्थितिमा ओपो एफ नाइन सार्वजनिक हुने

विहीबार, ०७ भदौ २०७५, १६ : १० मा प्रकाशित

चर्चित मोडल र कलाकारको उपस्थितिमा ओपो एफ नाइन सार्वजनिक हुने

अर्थ संसार, काठमाडौं– ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन नेपालीबजारमा सार्वजनिकहुने मितिघोषणा गरेको छ ।

काठमाडौंमाओपो एफानाइनभाद्र १३ गते बृहत समारोह विचसार्वजनिकगरिने कम्पनीले जानकारी दिएकोे हो । नयाँ सेल्फी एक्स्पर्ट एफनाइन सार्वजनिककालागिआयोजनाहुने बृहत्त समारोहमाआईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिताकार्की र बुगीवुगी नेपाल संस्करणकी विजेताकविता नेपालीलगायतअन्यलोकप्रियकलाकारको समेत उपस्थिती रहने बताइएको छ । समारोहमाउपस्थितीकालागियूवा ढुकढुकी सबिताकार्की र कविता नेपालीले भने आफ्नो सामाजिक सञ्जाल पेज मार्फत घोषणा समेत गरिसकेका छन् ।

पछिल्ला सार्वजनिक समारोहमाझैँ यस पटकपनि ओपोले आफ्ना फ्यानमध्यभाग्यशालीएकजनालाई समारोहमाउपस्थितीकालागिविशेष पासको ब्यवस्थागरेको छ । पासकालागिकम्पनीले आफ्नोआधिकारिक सामाजिक सञ्जालमार्फत ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’को आयोजना गरेको थियो । अगस्ट ११ देखि २२ सम्मआयोजितउक्तप्रतियोगितामार्फत एक जनाविजेताको छनोट गरी कम्पनीले २ जनाकालागिपास उपलब्ध गराउने जानकारी दिएको छ । विजेताले कार्यक्रममाउपस्थितभइएफनाइन सार्वजनिक समारोहको प्रत्यक्षहेर्ने अवसरका साथै आकर्षक गिफ्टह्याम्परपनिप्राप्तगर्नेछन् ।
 
सार्वजनिकको तयारीमा रहेको नयाँओपो एफनाइन वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदानगर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जादिनेकम्पनीको भनाइ छ ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ : ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थपजीवन्तताप्रदानगर्न फोनमाक्यामेरा र फ्ल्याश लाइट एकै साथउपलब्धगरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामाआकर्षित भइरहेका पानीकादूई थोपाझैँ देखिन्छ । नयाँफोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितताप्रदानगर्दै प्राकृतिकआवाजप्रदानगर्न नयाँच्यानल साउण्ड कन्डक्सन पनिउपलब्ध गराएको छ ।

वाटरड्रप स्क्रिनलाई जीवन्तताप्रदानगर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभवप्रदानगर्नुका साथै फोनलाई थपआकर्षक रुपप्रदान गरेको छ । स्क्रिनसंग समायोजनागरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ ।

यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । उद्योगकै अग्रगामीफ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहितओपो एफनाइनको डिजाइन आँखाकालागिआरामदायी र जीवन्त दृष्यानुभूतिप्रदानगर्ने सोचका साथगरिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको