Like us!
Follow us!
Connect us!
Watch us!

टेकु, सिटी सेन्टर र वीरेन्द्रनगरमा मेगा बैंकको एटीम सेवा

बुधबार, १० असोज २०७५, १४ : ३१ मा प्रकाशित

टेकु, सिटी सेन्टर र वीरेन्द्रनगरमा मेगा बैंकको एटीम सेवा

अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।

छुटाउनु भयो कि ?

कालिका पावरको आइपीओ बाँडफाँट,१ लाख १३ हजार १७७ जनाको हातमा १० कित्ता

के शेयर बजार अब बुम बुम हुँदैछ, अर्ब माथिको कारोबारले ल्याएको खुसी

नेपाल– चीन ऊर्जा संयन्त्रको बैठक बिहिबारदेखि , यस्ता छन् एजेण्डा 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको