शनिबार, २९ मङि्सर २०७५, ०० : ०४
नाना पाटेकर माथि सेक्सुअल ह्यारेसमेन्टको गम्भिर आरोप । (भिडियो रिपोर्ट )
शुक्रबार, १९ असोज २०७५

अर्थ संसार –आशिक बनाया आपने बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन । १० बर्ष अघि  हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको  छायाँकनको बेलामा नानाले सेक्सुयली  रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी छिन ।  १० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन ।


घटनाले के के रुप लिदै छ आउनुस् जानौ भिडियो रिपोर्टमा । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved