Like us!
Follow us!
Connect us!
Watch us!

नाना पाटेकर माथि सेक्सुअल ह्यारेसमेन्टको गम्भिर आरोप । (भिडियो रिपोर्ट )

शुक्रबार, १९ असोज २०७५, २० : ०७ मा प्रकाशित

अर्थ संसार –आशिक बनाया आपने बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन । १० बर्ष अघि  हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको  छायाँकनको बेलामा नानाले सेक्सुयली  रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी छिन ।  १० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन ।


घटनाले के के रुप लिदै छ आउनुस् जानौ भिडियो रिपोर्टमा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको