Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया र अजोड इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता

विहीबार, ०६ मंसिर २०७५, ०९ : ११ मा प्रकाशित

एनआइसी एशिया र अजोड इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं- एनआइसी एशिया बैंक र अजोड इन्स्योरेन्स बिच बैंकासुरेनस सम्झौता भएको छ ।

मंसिर ५ गते आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका  प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने  निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको