बिहिबार, १२ बैशाख २०७६
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एकै दिनमा चार स्थानमा बीमा जागरण अभियान संचालन गरी किर्तिमान
बिहिबार, २० मङि्सर २०७५

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंगलबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बाक्लो स्थानियजन समुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत ाजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको भएको थियो ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved