Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एकै दिनमा चार स्थानमा बीमा जागरण अभियान संचालन गरी किर्तिमान

विहीबार, २० मंसिर २०७५, १८ : १९ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एकै दिनमा चार स्थानमा बीमा जागरण अभियान संचालन गरी किर्तिमान

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंगलबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बाक्लो स्थानियजन समुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत ाजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको