Like us!
Follow us!
Connect us!
Watch us!

टी–२०क्रिकेट सिरिजको च्याम्पियन घर फर्किए, विमानस्थलमा भव्य स्वागत

सोमबार, २१ माघ २०७५, १७ : ०५ मा प्रकाशित

टी–२०क्रिकेट सिरिजको च्याम्पियन घर फर्किए, विमानस्थलमा भव्य स्वागत

अर्थ संसार, काठमाडौँ–  युएईविरुद्ध एकदिवसीय र टि२० शृंखला जितेको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको प्रबन्धमा पारस खड्का नेतृत्वको टोलीको स्वागत रातो कार्पेट ओछ्याएर गरिंदै छ ।

अहिले नेपाली खेलाडीहरूलाई नेपाली क्रिकेट समर्त्य्हकहरूको ठुलो भिडले नाराबाजी गर्दै स्वागत गर्दैछ ।खेलाडीहरूको सुरक्षाको लागि विमानस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।नेपालले तीन-तीन खेलको एकदिवसीय र टि२० खेलका दुवै शृंखला २-१ ले जितेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको