Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले घोषणा गर्यो बोनस

विहीबार, ०७ चैत्र २०७५, ११ : १५ मा प्रकाशित

सेञ्चुरी बैंकले घोषणा गर्यो बोनस

अर्थ संसार, काठमाडौं– सेन्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनस दिने घोषणा गरेको छ ।

यही चैत ५ गते बसेको संचालक समितिको बैठकले  २ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि हुने वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

5c9322093f993.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको