Like us!
Follow us!
Connect us!
Watch us!

यस साता नेप्सेमा ४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

शुक्रबार, २० बैशाख २०७६, १३ : १६ मा प्रकाशित

यस साता नेप्सेमा ४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडों–  यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको १ करोड १८ लाख ९१ हजार ९८ कित्ता शेयर सूचिकृत भएको छ ।

पाँचथर पावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ), तिनाउ विकास बैंक लिमिटेड, स्वावलम्बन लद्युवित्त वित्तीय संस्था लिमिटेड र समिट लद्युवित्त वित्तिय संस्थाको बोनस शेयर सूचिकृत भएको छ ।

कुन कम्पनीको कति कित्ता ?

पाँचथर पावर कम्पनी लिमिटेड

सूचिकृत शेयर : ९६२५००० (आइपिओ)

तिनाउ विकास बैंक

सूचिकृत शेयर :  ६०८३२१.८९ (बोनस शेयर)

स्वावलम्बन लद्युवित्त वित्तीय संस्था लिमिटेड

सूचिकृत शेयर : १२५७७७७ (बोनस शेयर)

समिट लद्युवित्त वित्तीय  संस्था लिमिटेड

सूचिकृत शेयर :४००००० (बोनस शेयर)
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको