Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनस सेयर

आइतबार, १६ असोज २०७३, १२ : ४२ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनस सेयर


अर्थ संसार
काठमाडौं– मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित गराएर वितरण गरिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको