Like us!
Follow us!
Connect us!
Watch us!

गायक रमेश श्रेष्ठ मेलोडीको "सुपरग्लु" सार्बजनिक (भिडियो सहित)

शुक्रबार, २७ बैशाख २०७६, १४ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नया गित "सुपरग्लु" को म्युजिक भिडियो सार्बजनिक भएको छ l

 दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको "सुपरग्लु" भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो l

चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । 

म्युजिक भिडियोलाई बासु न्यौपानेले  छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको   नृत्य तथा अभिनय देख्न सकिन्छ l 

भिडियो हेर्नुहोस :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको