Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफद्वारा अभिकर्ता सम्मान

विहीबार, १६ जेठ २०७६, १४ : ०९ मा प्रकाशित

ज्योति लाईफद्वारा अभिकर्ता सम्मान

अर्थ संसार, काठमाडौं- ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई बुधबार सम्मान गरेको छ । कम्पनीले उत्कृष्ट व्यवसायको आधारमा ८० जना अभिकर्तालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा ५ सय जना भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम  खत्रीले  भन्नुभयो –‘अब कुनै पनि नेपाली क्यान्सर जस्तो घातक रोग लागेर अकालमा ज्यान गुमाउनु पर्दैन ।’

उहाँले थप्नुभयो–‘ज्योति लाइफले ल्यायोको आर्थिक सुरक्षा योजना अन्तरगत ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको बिमा योजना  किनेर  ढुक्कासँग बस्न सक्नुहुनेछ ।’

सम्मान कार्यक्रमका केही झलकहरु

5cefa0670ffaf.jpg 5cefa07955869.jpg 5cefa08370a07.jpg 5cefa08d7e00a.jpg 5cefa0939f5b1.jpg 5cefa09e78647.jpg 5cefa0aba8930.jpg 5cefa0b7c1f9c.jpg 5cefa0bd01539.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको