Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट २०१९:बांग्लादेशले गर्‍यो ठुलो उलटफेर, साउथ अफ्रीका २१ रनले पराजित

मिलन खड्का

सोमबार, २० जेठ २०७६, ०८ : ०० मा प्रकाशित

विश्वकप क्रिकेट २०१९:बांग्लादेशले गर्‍यो ठुलो उलटफेर, साउथ अफ्रीका २१ रनले पराजित

अर्थ संसार, लण्डन- बांग्लादेशका  शाकिब अल हसन (७५) र मुश्फिकर रहीम (७८) को  अर्धशतक  पछी  राम्रो  बलिङको कारण आईसीसी क्रिकेट विश्व कपको  खेल्मा  दक्षिण अफ्रीकालाई २१  रनले हराउदै आफ्नो जितको  अभियान शुरू गर्‍यो र एक दिवसीय क्रिकेटमा आफ्नो सर्वश्रेष्ठ स्कोर नि बनायो  । 

दक्षिण अफ्रीकाको  टूर्नामेंटमा  यो दोस्रो हार हो ।पहिलो खेलमा आयोजक इंग्ल्याण्डसँग दक्षिण अफ्रिकालाई १०४ रनले हारेको थियो । 

बांग्लादेशको  शाकिबुल र मुश्फिकरको  बीच तेस्रो  विकेटको लागि  १४२ रनको  भागीदारीले  छ विकेट म  ३३० रन बनायो ।  लक्ष्यको पछी गर्दै दक्षिण अफ्रिका ५० ओभरमा ८ विकेट गुमाउदै केबल ३०९ रन पुराउन सक्यो र खेल हार्यो । क्विंटन डि कॉक (२३) , मार्करम (४५ रन) कप्तान फाफ डु प्लेसिस (६२ रन) ,मिलर (३८ रन) , रासी वान डेर डुसेन (४१ रन) र जेपी डुमिनी (४५) बनाउदा पनि उक्त योग्फल सम्म पुग्न सकेन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको