Like us!
Follow us!
Connect us!
Watch us!

तपाईलाई इन्फिनिटीको आइपीओ पर्यो कि परेन ? सजिलोसँग यसरी हेर्नुहोस्

बुधबार, २२ जेठ २०७६, १४ : १२ मा प्रकाशित

तपाईलाई इन्फिनिटीको आइपीओ पर्यो कि परेन ? सजिलोसँग यसरी हेर्नुहोस्

अर्थ संसार, काठमाडौं–  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) पर्यो कि परेन ?आवेदकले यो लिंक  arthasansar.com/ipo-result ) लाई  क्विक  गरी हेर्न सकिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलको अनुसार ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ ।

इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता शेयर बिक्री खुला गरेको थियो । १० हजार ३७० कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ ।

यसरी हेर्न सक्नुहुनेछ

http://www.arthasansar.com/ipo-result

माथिको लिंक खोल्नुहोला ।लिंक खोलीसकेपछि कम्पनी छनोट गरी आफ्नो हितग्राही खाता नम्वर हाली हेर्नु सक्नुहुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको