Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा गिरावट, यी हुन बढ्ने र घट्ने कम्पनीहरु

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १५ : ०० मा प्रकाशित

नेप्से र कारोबार दुवैमा गिरावट, यी हुन बढ्ने र घट्ने कम्पनीहरु

हेरौं, यस्तो शेयर तालिका ।

अर्थ संसार, काठमाडौं–  साताको तेस्रो दिन (आज ) मंगलबार शेयर बजार २.२३ अंकले घटेको छ ।

कारोबार भएका  समूहमध्ये ८ वटा कम्पनी ओरालो लाग्दा नेप्से इन्डेक्स १२५८.६६ विन्दुमा आइपुगेको छ।  कुल १७७ वटा कारोबार भएका कम्पनीहरुको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री हुँदा ३५ करोड ९४ लाख ११ हजार ३०५ रुपैयाँको कारोबार भएको छ।  त्यस्तै क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३ अंकले बढेको छ ।

सामान्य अंकले घटेको बजारमा  होटल १३.८६ अंक,  जलविद्युत १.४, फाइनान्स २.१३, निर्जीवन बीमा कम्पनी २८.३५, उत्पादन २१.६, अन्य ५.४४, जीवन बीमा कम्पनी ५०.४१ र सामुदायिक लगानी कोष ०.०७ अंकले घटेका छन्।  यता, ने बैंकिंग ०.४४, डेभलपमेन्ट बैंक १.४६ र माइक्रोफाइनान्स भने ४.८५ अंकले बढेको छ।

सवै भन्दा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.९४ प्रतिशतले आफ्नो लगानी बढाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले  सवै भन्दा धेरै ५.३९ प्रतिशतले आफ्नो लगानी गुमाएका छन्। घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन् ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5d08df02e2573.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको