Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियलले कैलाश विकासलाई गाभ्ने समझदारी, कतिको अनुपातमा ?

अर्थ संसार

शुक्रबार, २० असार २०७६, १६ : ०१ मा प्रकाशित

प्राइम कमर्सियलले कैलाश विकासलाई  गाभ्ने समझदारी, कतिको अनुपातमा ?

अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति पत्रमा शुक्रबार प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठलेले  कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
 कैलाश विकास बैंकलाई प्राइमले १०० बरार ९४ को सेयर स्वाप अनुपात कायम हुने गरी गाभ्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको