Like us!
Follow us!
Connect us!
Watch us!

चौतारी लद्युवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश, कति ?

अर्थ संसार

शुक्रबार, २० भदौ २०७६, १८ : २३ मा प्रकाशित

चौतारी लद्युवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश, कति ?

अर्थ संसार, काठमाडौं–  चौतारी लद्युवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

शुक्रबार विहान बसेको संचालक समितिको बैठकले १०.८९ प्रतिश बोनश शेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय भएको गरेको हो । उक्त प्रस्तावित लाभांश नियामन निकायबाट स्वीकृत भई कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

5d7254f20fefd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको