आइतबार, ०५ असोज २०७६
चौतारी लद्युवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश, कति ?
शुक्रबार, २० भदौ २०७६

अर्थ संसार, काठमाडौं–  चौतारी लद्युवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

शुक्रबार विहान बसेको संचालक समितिको बैठकले १०.८९ प्रतिश बोनश शेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय भएको गरेको हो । उक्त प्रस्तावित लाभांश नियामन निकायबाट स्वीकृत भई कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved